राष्ट्रपति ट्रम्पले इरानको एन्टी-एअरक्राफ्ट डिभाइस नष्ट गरेको दाबी गरे
Read the full story at DC Nepal

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच कुराकानी जारी रहेको र हर्मुज स्ट्रेट खुल्दै गएको बताएका छन्। उनले त्यहाँबाट तेलको व्यापार पहिलेभन्दा धेरै भइरहेको दाबी गरेका छन्। ह्वाइट हाउसबाट प्रस्थान गर्ने क्रममा इरानको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले अमेरिका र इरानबीच कुराकानी भइरहेको बताए। उनले भने, “हामीले इरानलाई हराएका छौँ। इरानको मामिलामा कुराहरू हाम्रै […] काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच कुराकानी जारी रहेको र हर्मुज स्ट्रेट खुल्दै गएको बताएका छन्। उनले त्यहाँबाट तेलको व्यापार पहिलेभन्दा धेरै भइरहेको दाबी गरेका छन्। ह्वाइट हाउसबाट प्रस्थान गर्ने क्रममा इरानको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले अमेरिका र इरानबीच कुराकानी भइरहेको बताए। उनले भने, “हामीले इरानलाई हराएका छौँ। इरानको मामिलामा कुराहरू हाम्रै […] काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच कुराकानी जारी रहेको र हर्मुज स्ट्रेट खुल्दै गएको बताएका छन्।
उनले त्यहाँबाट तेलको व्यापार पहिलेभन्दा धेरै भइरहेको दाबी गरेका छन्। उनले भने, “हामीले इरानलाई हराएका छौँ। इरानको मामिलामा कुराहरू हाम्रै लागि धेरै राम्रोसँग अगाडि बढिरहेका छन्। हामी इरानसँग कुरा गरिरहेका छौँ र यसअघि पनि कुराकानी भइसकेको छ।
More politics
- RSP chief questions government conduct as tensions mountKathmandu Post
- UN expert urges Nepal to revive stalled transitional justice processKathmandu Post
- Dr KC ends hunger strike after government agrees to probe Geta MBBS approvalKathmandu Post
- Pokhara Avengers’ losing streak continues in NPLKathmandu Post
- The David Miller show at TU GroundKathmandu Post
- Falling temperatures and polluted air drive up respiratory illnesses in ValleyKathmandu Post