Skip to main content
राजनीतिDC Nepal

मोरङमा मतदानस्थल र केन्द्र पुनरावलोकन गरिने

Read the full story at DC Nepal

मोरङमा मतदानस्थल र केन्द्र पुनरावलोकन गरिने

विराटनगर । आगामी निर्वाचनलाई लक्षित गर्दै मोरङमा मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन प्रक्रिया अघि बढाइएको छ । जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको शुक्रबार बसेको बैठकले जिल्लाका विभिन्न मतदान केन्द्रको अवस्थाबारे छलफल गरेको हो ।

बैठकमा साँघुरा मतदान केन्द्रलाई व्यवस्थापन गर्ने, खुला स्थानमा रहेका मतदान केन्द्रलाई भवनमा सार्ने तथा नाम परिवर्तन भएका विद्यालयमा रहेका […] विराटनगर । आगामी निर्वाचनलाई लक्षित गर्दै मोरङमा मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन प्रक्रिया अघि बढाइएको छ । जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको शुक्रबार बसेको बैठकले जिल्लाका विभिन्न मतदान केन्द्रको अवस्थाबारे छलफल गरेको हो ।

बैठकमा साँघुरा मतदान केन्द्रलाई व्यवस्थापन गर्ने, खुला स्थानमा रहेका मतदान केन्द्रलाई भवनमा सार्ने तथा नाम परिवर्तन भएका विद्यालयमा रहेका […] जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको शुक्रबार बसेको बैठकले जिल्लाका विभिन्न मतदान केन्द्रको अवस्थाबारे छलफल गरेको हो । बैठकमा साँघुरा मतदान केन्द्रलाई व्यवस्थापन गर्ने, खुला स्थानमा रहेका मतदान केन्द्रलाई भवनमा सार्ने तथा नाम परिवर्तन भएका विद्यालयमा रहेका मतदानस्थलको विवरण अद्यावधिक गर्नुपर्ने सुझाव आएको छ ।