स्वास्थ्यRatopati
स्वास्थ्य बीमा नवीकरणमा केवाईसी अद्यावधिक अनिवार्य
Read the full story at Ratopati

काठमाडौँ। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरणसम्बन्धी सूचना जारी गर्दै परिवारका सबै सदस्यको केवाईसी अद्यावधिक अनिवार्य गरिएको जनाएको छ।
बोर्डले स्वास्थ्य बीमा नवीकरण गर्नुअघि यो प्रक्रिया पूरा गर्नुपर्ने स्पष्ट पारेको छ। यसै अनिवार्यताका कारण हाललाई कनेक्ट आइपिएस , इसेवा तथा खल्ती लगायतका डिजिटल माध्यमबाट सीधा नवीकरण गर्ने व्यवस्था भने अस्थायी रूपमा स्थगित गरिएको छ।
सम्पूर्ण बीमितहरूलाई बोर्डको आधिकारिक एचआईबी इ पोर्टल मा आफ्नो पुरानो बीमा विवरण गरी परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक गर्न अनुरोध गरिएको छ।
More health
- Telangana government hospital contract workers threaten indefinite strike over wagesThe Hindu
- Hong Kong nature reserve samples test positive for ‘highly pathogenic’ bird flu virusSouth China Morning Post
- Europe Haggles Over Who Will Represent It in Talks With RussiaThe New York Times
- ICE agent who fatally shot Colombian immigrant in Maine sent racist emails about sister's Colombian partner, his mother says he should not have weaponsTimes of India
- India cancels visa of Norwegian journalist who questioned ModiAl Jazeera
- Ex-Mexico Lawyer Who Secretly Helped CIA Run Ops In His State Flees To US: ReportNDTV