Skip to main content
विश्वRatopati

दिल्ली बन्यो विश्वकै नम्बर एक वायु प्रदूषित सहर

Read the full story at Ratopati

दिल्ली बन्यो विश्वकै नम्बर एक वायु प्रदूषित सहर

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्ली पाकिस्तानको लाहोरलाई उछिन्दै शुक्रबार विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । वायु प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेपछि २ करोड जनसङ्ख्या रहेको दिल्ली बाक्लो धुवाँ र तुवाँलोले ढाकिएको छ ।