Skip to main content
राजनीतिNepal Khabar

आज पनि मन्त्रिपरिषद् बैठक बस्दै

Read the full story at Nepal Khabar

आज पनि मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले आज पनि मन्त्रिपरियषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि मंगलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। दुई वटा अध्यादेश ल्याउनसहित विभिन्न ६ वटा निर्णय गरेको थियो।