Skip to main content
विश्वNepal Khabar

भैरव बहान गणमा सेनाको ‘डग शो’ (तस्बिरहरू)

Read the full story at Nepal Khabar

भैरव बहान गणमा सेनाको ‘डग शो’ (तस्बिरहरू)

कुकुर तिहार पर्वको अवसरमा नेपाली सेनाले आज भक्तपुरको मध्यपुर थिमिस्थिति भैरव बहान गणमा 'डग शो' गरेको छ। त्यसक्रममा सेनाका तालिमप्राप्त कुकुरहरूले विभिन्न कला प्रदर्शन गरेका छन्।

कुकुर तिहारको अवसरमा कुकुरलाई पूजासहित आज मीठामीठा खानेकुरा खान दिएर कुकुर तिहार पर्व मनाइएको छ। कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

हेर्नुहोस् थप तस्बिर