Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

भिनिसियस जुनियर थप ६ वर्ष रियल मड्रिडमै रहने

Read the full story at Onlinekhabar (Nepali)

२२ साउन, काठमाडौं । ब्राजिलियन विंगर भिनिसियस जुनियरले रियल मड्रिडसँग थप छ वर्षका लागि सम्झौता गरेका छन् ।

रियल म्याड्रिडले विज्ञप्ति जारी गर्दै भिनिसियसँग थप ६ वर्षको सम्झौता भएको जनाएको छ । ‘रियल मड्रिड र भिनिसियस जुनियर सम्झौता विस्तार गर्न सहमत भएका छन्, जसले उनलाई ३० जुन २०३२ सम्म क्लबमा राख्नेछ ।

भिनिसियस जुनियर हाम्रो […]