Skip to main content
समाजDC Nepal

पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरीको नियन्त्रणमा

Read the full story at DC Nepal

पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरीको नियन्त्रणमा

वीरगञ्ज (पर्सा)।

नेपाल प्रहरीले पेट्रोलियम पदार्थ चोरी गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न भएको अभियोगमा टयाङ्करसहित छ जनालाई नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकखण्डस्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको टयाङ्करबाट तेल चोरी रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at DC Nepal.