Skip to main content
समाजNagarik News

स्थानीय तह र समुदायको साझेदारीमा पोखरेबगरमा प्रतीक्षालय निर्माण

Read the full story at Nagarik News

अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा स्थानीय तह र समुदायको साझेदारीमा प्रतीक्षालय निर्माण भएको छ।

अन्नपूर्ण गाउँपालिकाको रु तीन लाख र शिख्तानी समाजले प्रदान गरेको रु तीन लाख ८५ हजार ५५० मा प्रतीक्षालय बनाइएको हो।

प्रतीक्षालयमा खानेपानीको व्यवस्थाका साथै शौचालय पनि निर्माण गरिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.