Skip to main content
राजनीतिDC Nepal

अमेरिकाले बेलायमा आफ्नो अर्को एयरबेस पनि खाली गर्न थाल्यो

Read the full story at DC Nepal

अमेरिकाले बेलायमा आफ्नो अर्को एयरबेस पनि खाली गर्न थाल्यो

काठमाडौं । इरानबाट आक्रमणको खतराबीच अमेरिकाले बेलायतमा रहेको आफ्नो दोस्रो सैन्य एयरबेसबाट पनि विमानहरू हटाउन थालेको छ।

अमेरिकी सेनाले सोमबार बेलायतको आरएएफ मिल्डेनहोल एयरबेसबाट आफ्ना विमानहरू निकालेर जर्मनी र अन्य एयरबेसहरूमा पठाएको छ। यो केही साताभित्रै यस्तो दोस्रो घटना हो, जब इरानसँग जोडिएको सुरक्षा खतराका बीच अमेरिकाले बेलायतबाट आफ्ना सैन्य विमानहरू हटाउनु परेको छ।

वाल […]