Skip to main content
समाजDC Nepal

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका आठमध्ये छ कैदीबन्दी पक्राउ

Read the full story at DC Nepal

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका आठमध्ये छ कैदीबन्दी पक्राउ

कर्णाली, २३ कात्तिक: जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीमध्ये छ जनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिपुरासुन्दरी नगरपालिका-४ रङगाउँमाथिको जङ्गलमा लुकिछिपी बसेको अवस्थामा त्रिपुरासुन्दरी-४ डोल्पाका हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक पक्राउ परेसँगै पक्राउ पर्नेको सङ्ख्या छ पुगेको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार पक्राउ परेका बुढा […] कर्णाली, २३ कात्तिक: जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीमध्ये छ जनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिपुरासुन्दरी नगरपालिका-४ रङगाउँमाथिको जङ्गलमा लुकिछिपी बसेको अवस्थामा त्रिपुरासुन्दरी-४ डोल्पाका हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक पक्राउ परेसँगै पक्राउ पर्नेको सङ्ख्या छ पुगेको हो।