Skip to main content
कलाDC Nepal

डेलीभरी गर्ने क्रममा लेखिएका कविताबाट डेलिभरी राइडरले जिते जिते प्रतिष्ठित साहित्य पुरस्कार

Read the full story at DC Nepal

डेलीभरी गर्ने क्रममा लेखिएका कविताबाट डेलिभरी राइडरले जिते जिते प्रतिष्ठित साहित्य पुरस्कार

काठमाडौं । बिहानदेखि साँझसम्म मानिसहरूका घर-घरमा खाना र सामान पुर्‍याउनु, बिचमा अलिकति समय मिल्ने बित्तिकै कागजको टुक्रामा कविता लेख्नु।

चीनका वाङ जिबिङको जीवनशैली लामो समयदेखि यस्तै रहँदै आएको छ। पेसाले डेलिभरी राइडर रहेका वाङले कामकै बिचमा लेखेका आफ्ना कविताहरूबाट सबैको ध्यान खिचे र अहिले उनलाई चीनको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कारमध्ये एकबाट सम्मानित गरिएको छ।

५७ […]