राजनीतिNagarik News
अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन
Read the full story at Nagarik News

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकाको मध्यावधि निर्वाचनमा ‘ब्लु वेभ’ आएको चर्चा भइरहेका बेला टाइम म्यागेजिनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जलवायुसम्बन्धी सय जनाको सूचीमा राखेको भन्दै टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत बाँस्कोटाले नेपालीले अर्थमन्त्री वाग्लेलाई त्यस्तो स्थान दिनुपर्ने काम नगरेको बताएका छन्। 'अमेरिकामा मध्यावधि ब्लुवेभ आयो भन्नासाथ टाइमले वाग्लेलाई जलवायु सय बनाएछ।
नेपालीले उनलाई बीस पनि दिनु पर्ने काम गरेको छैन,' उनले भने। यस्तै, नेपालमा अर्को विपत्ति आयो भने टाइम म्यागेजिनले वाग्लेलाई एक नम्बर बनाउला भन्दै कटाक्ष समेत गरेका छन्। उनले लेखेका छन्, 'यहाँका मिडियाले पनि गरेकै छन्।
अर्को डिजास्टर आयो भने एक नम्बर बनाउला।'
More politics
- Makawanpur crash kills 14, casts shadow over Chhath preparationsKathmandu Post
- Nepali negotiators at COP31 cling to hope for mountain agendaKathmandu Post
- Why teams are preferring to bat first at NPLKathmandu Post
- Kathmandu airport unable to collect Rs1.5 billion from 42 entitiesKathmandu Post
- Nepali workers make a living on Kedarnath’s 22-kilometre trailKathmandu Post
- Land classification delays force government to amend regulations for fourth timeKathmandu Post