Skip to main content
विश्वDC Nepal

राष्ट्रिय सम्पत्तिमा आगो लाउने र लुटपाट गर्ने कार्यले विश्वमा नेपालीको बेइज्जत भयो : अध्यक्ष ओली

Read the full story at DC Nepal

राष्ट्रिय सम्पत्तिमा आगो लाउने र लुटपाट गर्ने कार्यले विश्वमा नेपालीको बेइज्जत भयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम राख्दै देशमा शान्ति स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

तिहार, नेपाल सम्वत् ११४७ न्हूदँ तथा छठ पर्वको अवसरमा सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले झूट र विध्वंसकारी गतिविधिप्रति सख्त आपत्ति प्रकट गरेका हुन्। समाजमा झूट बोल्ने, राष्ट्रिय सम्पत्तिमा आगो लगाउने र लुटपाट मच्चाउने […]