मंसिर ११ गते रिलिज हुने ‘सारथी’ को गीत ‘मयाली’ सार्वजनिक
Read the full story at DC Nepal

काठमाडौं । सिनेमा ‘सारथी’ को गीत ‘मयाली’ सार्वजनिक भएको छ । निर्माण टिमले म्युजिक नेपालको युट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो । गीतमा प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ । प्रशान्तकै शब्द र संगीत रहेको गीत प्रेम कथामा आधारित छ । कविराज गहतराजले निर्देशन गरेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार गिरी विश्वकर्मा र […] काठमाडौं ।
सिनेमा ‘सारथी’ को गीत ‘मयाली’ सार्वजनिक भएको छ । निर्माण टिमले म्युजिक नेपालको युट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो । गीतमा प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ । प्रशान्तकै शब्द र संगीत रहेको गीत प्रेम कथामा आधारित छ । कविराज गहतराजले निर्देशन गरेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार गिरी विश्वकर्मा र […] काठमाडौं । सिनेमा ‘सारथी’ को गीत ‘मयाली’ सार्वजनिक भएको छ ।
निर्माण टिमले म्युजिक नेपालको युट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो । गीतमा प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ । प्रशान्तकै शब्द र संगीत रहेको गीत प्रेम कथामा आधारित छ । कविराज गहतराजले निर्देशन गरेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशीको रोमान्टिक नृत्य प्रस्तुत गरिएको छ । भिडियो गोपाल रायाले छायांकन गरेका छन् । गीतको बाँसुरीमा रत्न बिक, सारंगीमा मनीष गन्धर्व, मादलमा पोषण मगर र गितार पुरुस्कार खड्काले बजाएका छन् ।
More politics
- As arrest rumours swirl, Congress sees plot to silence ThapaKathmandu Post
- Nepal sets up round-the-clock centre to combat online financial scamsKathmandu Post
- Naresh Bhatt says he dismembered wife’s body after finding her deadKathmandu Post
- Winning the toss is not benefiting the teams in NPL Season 3Kathmandu Post
- Passengers to get live view of baggage handling at Kathmandu airportKathmandu Post
- Bagmati Province to build homes for 1,000 homeless familiesKathmandu Post