Skip to main content
समाजBizmandu

चिनियाँ महिलासँगको शंकास्पद सम्बन्धको आरोपपछि एनभीडीयाका सीईओ हुआङले दिए राजीनामा

Read the full story at Bizmandu

जासुससँग शंकास्पद सम्बन्ध रहेको आरोप लागेपछि टेक कम्पनी एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले राजीनामा दिएका छन्। सीईओ हुआङले राजीनामा दिएको कम्पनीले औपचारिक रुपमा पुष्टि गरेको एबीसी न्यूज ले जनाएको छ।

चिनियाँ जासुस शंकित महिलासँग हुआङको सम्बन्ध रहेको समाचार बाहिरिएलगत्तै राजीनामा आएको हो। हुआङको राजीनामापछि अन्तरिम सीईओको जिम्मेवारी प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई दिइएको समाचारमा जनाइएको छ।

The post चिनियाँ महिलासँगको शंकास्पद सम्बन्धको आरोपपछि एनभीडीयाका सीईओ हुआङले दिए राजीनामा appeared first on BIZMANDU .