खेलकुदNepal Khabar
स्वास्थ्यमन्त्री मेहता र गाभीको टोलीबीच रणनीतिक सहकार्यबारे छलफल
Read the full story at Nepal Khabar
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि गाभीको तर्फबाट वरिष्ठ म्यानेजर निल्गुन आयदोगान नेतृत्वको टोलीबीच रणनीतिक सहकार्यबारे छलफल भएको छ।
शुक्रबार भएको भेटवार्तामा गाभी र नेपाल सरकारबीचको सहकार्य २५ वर्ष पूरा भएको अवसरमा रणनीतिक सहकार्यबारे छलफल भएको हो।
गत २५ वर्षमा ५५ करोड अमेरिकी डलरभन्दा बढीको खोप, कोल्ड चेन पूर्वाधार र स्वास्थ्य प्रणाली सुदृढीकरणमा गाभीले सहयोग गरेको छ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More sports
- धनन्जय लक्षणले पुनः पोखरा एभेन्जर्सबाट खेल्नेOnlinekhabar (Nepali)
- ‘आमा’ फिल्म प्रदर्शनसँगै सुरु भयो ‘ओल्ड इज गोल्ड’ कार्यक्रमOnlinekhabar (Nepali)
- खेल्न गएका ६ वर्षीय बालक नहरमा मृत फेलाRatopati
- Saudi Pro League’s England international Toney charged with assaultAl Jazeera
- FIFA's institutional tensions: Infantino's failed Forward Entity proposal sparks governance crisisFrance 24
- १४ वर्षका किशोरले स्कुलमा गोली चलाए, आफ्नै हजुरबुबा-हजुरआमासहित ८ जनाको हत्याDC Nepal