यस वर्षको मनसुनजन्य विपद्मा १३३ जनाको मृत्यु
Read the full story at DC Nepal

काठमाडौं। यस वर्षको मनसुन अवधिमा मुलुकभर भएका विपद्जन्य घटनामा परी १३३ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाहेक ती विपद्का घटनामा परी १४ जना बेपत्ता र २२७ जना घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता राम केसीले त्यस्ता मनसुनजन्य विपद्बाट तीन हजार ५३३ परिवार प्रत्यक्ष प्रभावित भएको जानकारी दिनुभयो।
यस […] काठमाडौं। यस वर्षको मनसुन अवधिमा मुलुकभर भएका विपद्जन्य घटनामा परी १३३ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाहेक ती विपद्का घटनामा परी १४ जना बेपत्ता र २२७ जना घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता राम केसीले त्यस्ता मनसुनजन्य विपद्बाट तीन हजार ५३३ परिवार प्रत्यक्ष प्रभावित भएको जानकारी दिनुभयो।
यस […] राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाहेक ती विपद्का घटनामा परी १४ जना बेपत्ता र २२७ जना घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता राम केसीले त्यस्ता मनसुनजन्य विपद्बाट तीन हजार ५३३ परिवार प्रत्यक्ष प्रभावित भएको जानकारी दिनुभयो। यस वर्षको मनसुन ११८ दिनसम्म रहेको थियो। गत वर्षको मनसुन अवधिमा १४० जनाको मृत्यु भएको थियो भने ३० जना बेपत्ता र ३०० जना घाइते भएका थिए।
More environment
- Vikram Misri says India ready to help rebuild Nepal’s flood-hit infrastructureKathmandu Post
- चितवनमा मान्छे मार्ने बाघ तुरुन्तै ‘डार्ट’ गरेर नियन्त्रणमाNepal Khabar
- नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसी पुगे गृह मन्त्रालयNagarik News
- गृह मन्त्रालय पुगे नवनियुक्त आईजीपी केसीThaha Khabar
- चितवनको जलबिरेमा कार खस्दा भारतीय नागरिकको मृ’त्युNagarik News
- DR Congo residents sue Chinese mining giant for widespread pollutionFrance 24