Skip to main content
विश्वDC Nepal

सर्वोच्चको आदेशपछि विश्वप्रकाशको प्रतिक्रिया: ‘विशेष महाधिवेशनको वैधानिकता थप स्पष्ट हुन्छ’

Read the full story at DC Nepal

सर्वोच्चको आदेशपछि विश्वप्रकाशको प्रतिक्रिया: ‘विशेष महाधिवेशनको वैधानिकता थप स्पष्ट हुन्छ’

काठमाडौं।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएपछि न्यायिक निरूपणबाट विशेष महाधिवेशनको वैधानिक र राजनीतिक सत्यता थप स्पष्ट हुने बताएका छन्।

सर्वोच्च अदालतको अघिल्लो फैसलामाथि पुनरावलोकन (निस्सा) दिने आदेश आएलगत्तै उपसभापति शर्माले आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at DC Nepal.

सर्वोच्चको आदेशपछि विश्वप्रकाशको प्रतिक्रिया: ‘विशेष महाधिवेशनको वैधानिकता थप स्पष्ट हुन्छ’ · EkJhalak News