अर्थतन्त्रOnlinekhabar (Nepali)
धादिङमा दूध ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
Read the full story at Onlinekhabar (Nepali)

२५ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका- बेल्खुमा गएराति दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
हेटौँडाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१-००६ ख ८४१८ नम्बरको दूध ट्याङ्करले पैदल हिँडिरहेका गजुरी गाउँपालिका–६ का ५५ वर्षीय जितबहादुर श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले ट्याङ्कर र चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–४ का ३३ वर्षीय मदनबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि मृतकको शव घटनास्थलमै रहेकाले राजमार्गको एकतर्फी यातायात अवरुद्ध भएको थियो । प्रहरीले विभिन्न प्रहरी कार्यालयबाट ३१ जना सुरक्षाकर्मी परिचालन गरी घटनास्थलमा सुरक्षा दिएको थियो ।
More business
- Why China’s $1 trillion trade surplus isn’t all good news for its economyAl Jazeera
- Government bars export of lithium-ion battery waste and scrap containing black massThe Hindu
- Stock markets hit eight-month high as foreign investors returnThe Hindu
- J&K L-G constitutes committee to probe Nehru market fireThe Hindu
- China’s cutthroat car market, Southeast Asia’s electric vehicle boom: 7 EV readsSouth China Morning Post
- Lending to property investors falls at record pace, as Australians fall behind on home loansThe Guardian