Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

संसद्को कानुन समितिको बैठक स्थगित

Read the full story at Onlinekhabar (Nepali)

२२ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक स्थगित भएको छ ।

समिति सचिवालयले सूचना निकालेर बैठक स्थगित भएको जानकारी दिएको छ । ‘सभापतिको स्वास्थ्यमा समस्या आएको कारण स्थगित गरिएको’ सूचनामा उल्लेख छ ।

समितिको आजको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन […]