Skip to main content
समाजDC Nepal3 outlets covering

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त

Read the full story at DC Nepal

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्। नियुक्त हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा.

रत्नबहादुर बागचन्द, उच्च अदालत […]