Skip to main content
समाजNagarik News2 outlets covering

नेपाल प्रहरीविरुद्ध ३ हजार ७५३ उजुरी : ९९ प्रतिशत फर्छ्यौट

Read the full story at Nagarik News

नेपाल प्रहरीविरुद्ध ३ हजार ७५३ उजुरी : ९९ प्रतिशत फर्छ्यौट

नेपाल प्रहरीविरुद्ध तथा प्रहरीसँग सम्बन्धित विभिन्न माध्यमबाट प्राप्त भएका उजुरीमध्ये ९९ प्रतिशत फर्छ्यौट गरिएको छ।

प्रहरीको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यप्रगति विवरणअनुसार विभिन्न स्रोतबाट कुल ३ हजार ७५३ उजुरी प्राप्त भएकोमा ३ हजार ७२२ वटा फर्छ्यौट भएका छन्।

३१ वटा उजुरी भने छानबिनमै रहेका छन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.

नेपाल प्रहरीविरुद्ध ३ हजार ७५३ उजुरी : ९९ प्रतिशत फर्छ्यौट · EkJhalak News