Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

योजना आयोगमा निजी क्षेत्रको माग : व्यावसायिक सुरक्षाको प्रत्याभूति चाहियो

Read the full story at Onlinekhabar (Nepali)

२२ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगसँगको छलफलमा निजी क्षेत्रका प्रतिनिधिले व्यावसायिक सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताएका छन् ।

आयोगले राष्ट्रिय विकास समस्या समाधान समितिको पूर्वतयारी बैठक सन्दर्भमा बिहीबार क्षेत्रगत मन्त्रालय र निजी क्षेत्रबीच छलफल गरेको छ । छलफलमा निजी क्षेत्रका प्रतिनिधिले मर्यादित व्यवसायिक वातावरण र सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिएका थिए ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Onlinekhabar (Nepali).

योजना आयोगमा निजी क्षेत्रको माग : व्यावसायिक सुरक्षाको प्रत्याभूति चाहियो · EkJhalak News