यु-१९ एसिया कप: युएईविरुद्ध नेपाल १५३ रनमा समेटियो
Read the full story at DC Nepal

काठमाडौं । डिपी वर्ल्ड पुरुष यु-१९ एसिया कप २०२६ अन्तर्गत युएईविरुद्धको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल यु-१९ टोलीले खराब ब्याटिङ प्रदर्शन गर्दै ४१ ओभरमा अलआउट हुँदै १५३ रन मात्र बनाएको छ। नेपालका लागि सोहिल कुँवरले सर्वाधिक ३३ रन बनाए भने सचिन भट्टले ३२ रनको योगदान दिए। यसैगरी निराल कुमार यादवले १८ रन, दर्श […] काठमाडौं ।
डिपी वर्ल्ड पुरुष यु-१९ एसिया कप २०२६ अन्तर्गत युएईविरुद्धको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल यु-१९ टोलीले खराब ब्याटिङ प्रदर्शन गर्दै ४१ ओभरमा अलआउट हुँदै १५३ रन मात्र बनाएको छ। नेपालका लागि सोहिल कुँवरले सर्वाधिक ३३ रन बनाए भने सचिन भट्टले ३२ रनको योगदान दिए। यसैगरी निराल कुमार यादवले १८ रन, दर्श […] काठमाडौं । डिपी वर्ल्ड पुरुष यु-१९ एसिया कप २०२६ अन्तर्गत युएईविरुद्धको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल यु-१९ टोलीले खराब ब्याटिङ प्रदर्शन गर्दै ४१ ओभरमा अलआउट हुँदै १५३ रन मात्र बनाएको छ।
नेपालका लागि सोहिल कुँवरले सर्वाधिक ३३ रन बनाए भने सचिन भट्टले ३२ रनको योगदान दिए। यसैगरी निराल कुमार यादवले १८ रन, दर्श सोनारले १८ रन र आशिष लुहारले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्क छुन सकेनन्। कप्तान विपिन शर्मा २० बलमा ९ रन बनाएर अविजित रहे।
More politics
- Sugar supplies assured for Tihar, but LPG shortages persistKathmandu Post
- New Zealand preliminary vote leaves unclear who will governKathmandu Post
- Your guide to this week’s cultural events in Kathmandu ValleyKathmandu Post
- We’ve been best friends with dogs for thousands of years. Here’s how it beganKathmandu Post
- David Warner lifts TU as Kathmandu hand Lumbini their first defeat of the seasonKathmandu Post
- Rinku Thakur turned her fight against child marriage into a missionKathmandu Post