घिस्रिने बौद्धिक, ताली पिट्ने भिड र प्रश्नसँग डराएको सत्ता
Read the full story at Onlinekhabar (Nepali)

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप केवल पत्रकारको समस्या होइन। यो हाम्रो समाजको विवेक, नैतिक साहस र लोकतन्त्रप्रतिको हाम्रो वास्तविक प्रतिबद्धताको परीक्षा हो। गत अक्टोबर ३० मा काठमाडौँका केही समाचारकक्षमा सादा पोसाकका प्रहरी प्रवेश गरे। पत्रकार नियन्त्रणमा लिइए।
अन्य पत्रकारहरूको खोजीमा पनि प्रहरी टोली समाचार संस्थाका कार्यालयसम्म पुग्यो। घटनाले नेपालको प्रेस स्वतन्त्रता, राज्यशक्तिको प्रयोग र नागरिकका संवैधानिक अधिकारबारे गम्भीर प्रश्न उठाएको छ। प्रधानमन्त्रीको कार्यालयले घटनाबारे पूर्वजानकारी नभएको जनाएको छ। प्रधानमन्त्रीले पत्रकारहरूको तत्काल रिहाइको निर्देशन दिएको पनि बताइएको छ।
अर्कोतर्फ, प्रहरीले प्रधानमन्त्री कार्यालयबाट केही समाचारप्रति चासो व्यक्त भएपछि पत्रकारहरूलाई सोधपुछका लागि बोलाइएको स्पष्टीकरण दिएको छ। तर, एउटा आधारभूत प्रश्न अनुत्तरित छ र यो प्रश्न केवल प्रहरीको कार्यशैलीसँग सम्बन्धित छैन। यसले राज्यशक्ति कहाँबाट सञ्चालन हुन्छ, त्यसको जवाफदेहिता कसले लिन्छ र लोकतान्त्रिक व्यवस्थामा असहमतिका आवाजलाई कस्तो व्यवहार गरिन्छ भन्ने व्यापक बहस जन्माएको छ। भारतीय राष्ट्रकवि रामधारी सिंह ‘दिनकर’ कवि मात्र होइनन्, अन्यायविरुद्ध जनचेतनाका प्रखर आवाज थिए।
More politics
- The Sapkota scandal is not really about SapkotaKathmandu Post
- New bridge connects communities separated by Lalbakaiya riverKathmandu Post
- Mothers remain at risk even in tertiary hospitalsKathmandu Post
- Is this government governing, or just putting on a show?Kathmandu Post
- Thapa seeks Oli’s support to save Congress-led Madhesh governmentKathmandu Post
- Saudi firm to pay 181,000 riyals to family of Nepali killed in drone strikeKathmandu Post