Skip to main content
राजनीतिDC Nepal

यमपञ्चकमा विदेशी कूटनीतिक नियोगको शुभकामना

Read the full story at DC Nepal

यमपञ्चकमा विदेशी कूटनीतिक नियोगको शुभकामना

काठमाडौं। नेपालीहरुको महान चाड तिहारको अवसरमा नेपालस्थित विभिन्न विदेशी कूटनीतिक नियोगले शुभकामना दिएका छन्।

दूतावासहरुले नेपालीको सुख, शान्ति, समृद्धिको कामना गरेका छन्। नेपालस्थित अमेरिकी, बेलायती, चिनियाँ, भारतीय, जापानी, बंगलादेशीसँगैसंयुक्त अरब इमिरेट्स (यूएई) का राजदूतावासले समाजिक सञ्जालमार्फत यमपञ्चक र यसबीचमा पर्ने चाडपर्वको अवसरमा शुभकामना दिएका छन्।

नेपालस्थित अमेरिकी दूतावासले उज्यालो र उमङ्गको पर्व तिहार मनाइरहेका सबै […]