विश्वNepal Khabar
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको नयाँ नेतृत्व चयन, गुण्डुबाट पठाइएको सूचीका नेता परेनन्
Read the full story at Nepal Khabar

अधिवेशनले प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा प्रभु थापा (अमेरिका) र उपसचिवमा अध्यक्ष २) ज्योति शर्मा (इजरायल) लाई सर्वसम्म चयन गरेको छ भने अन्य पदाधिकारी मतदानमार्फत चुनेको छ।
जसअनुसार टकबहादुर गुरुङ (दुबई) उपाध्यक्ष (मत ११३), रामशरण सिम्खडा (बेलायत) सचिव (मत ९८) र कृष्णप्रसाद लामिछाने (अमेरिका) उपसचिव (मत २११) मा निर्वाचित भएका छन्।
उपाध्यक्षमा चानक पोखरेल (कतार) (प्राप्त मत ७३), सचिवमा सन्तोष भट्टराई (जर्मन) (प्राप्त मत ८५) र उपसचिवमा सुरेश केसी (जापान) (प्राप्त मत ५८) हारेका हुन्।
More world
- Reconstruction aid, strategic ties, pending disputes on PM’s India visit agendaKathmandu Post
- Nepal’s remaining Bhutanese refugees seek legal recognitionKathmandu Post
- ‘Off Campus’ Season 2 release date: Prime Video confirms April 2027 return with Allie and Dean’s romanceThe Hindu
- UPSC Mains Result 2026 declared: Here’s how to checkThe Hindu
- Nedumbassery luxury car crash: Kerala HC grants bail to all four accusedThe Hindu
- Kochi IT fraternity launches campaign for road safety as speeding bus kills colleagueThe Hindu