Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

‘मोडल हन्ट नेपाल’ को उपाधिको लागि ४२ मोडल भिडने

Read the full story at Onlinekhabar (Nepali)

काठमाडौँ । फेसन मोडलहरूको प्रतिस्पर्धा ‘मोडल हन्ट नेपाल २०२६’ का लागि ४२ प्रतियोगी छानिएका छन् ।

दशौं सिजनका लागि २६ महिला र १६ पुरुष मोडल अडिसनबाट छनोट भएका हुन् । छनोट प्रतियोगी एक महिनाको प्रशिक्षणसहित फिनालेको तयारीमा जुट्नेछन् ।

प्रशिक्षणको क्रममा व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्यांग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका व्यक्तित्व विकास सम्बन्धी […]