Skip to main content
स्वास्थ्यNagarik News

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

Read the full story at Nagarik News

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार भएको छ।

गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलाइसिस सेवा विस्तार गरेपछि म्याग्दीका मृगौलाका बिरामीहरूलाई सहज भएको छ ।

डायलाइसिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौँका अस्पताल जाँदा हुने झन्झट, समय र खर्चको बचत भएको धवलागिरी गाउँपालिका–४ बाँसबोटका सन्तोषकुमार पुर्जाले बताए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.