Skip to main content
समाजDC Nepal

छठ पर्वको रौनक: काठमाडौं उपत्यकाका १७ स्थानमा घाट निर्माण र सरसफाइ

Read the full story at DC Nepal

छठ पर्वको रौनक: काठमाडौं उपत्यकाका १७ स्थानमा घाट निर्माण र सरसफाइ

काठमाडौं। छठ पर्वका लागि काठमाडौं उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ।

काठमाडौंमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको छ। गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व मनाउने तयारी गरिएको […]