Skip to main content
वातावरणNepal Khabar

हिजो तोलामा १३ हजार ३ सय बढेको सुनको मूल्यमा आज फेरि पहिरो, चाँदी पनि सस्तियो

Read the full story at Nepal Khabar

हिजो तोलामा १३ हजार ३ सय रुपैयाँ बढेको सुनको मूल्यमा आज फेरि पहिरो गएको छ। सुनको मूल्य आज तोलामा ५ हजार ९ सय रुपैयाँ घटेर २ लाख ८३ हजारमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुनको भाउ तोलामा १३ हजार ३ सय रुपैयाँ बढेर २ लाख ८८ हजार ९ सय पुगेको थियो। बुधबार सुनको भाउ तोलामा ६ सय, मंगलबार ७ सय र सोमबार तोलामा २ हजार ३ सय रुपैयाँ बढेको थियो।

अघिल्लो साताको आइतबार भने सुनको भाउ तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको थियो भने त्यसअघिका चार दिनमा सुनको भाउ ५ हजार