Skip to main content
राजनीतिDC Nepal

यु-१९ एसिया कप: भारतद्वारा टस जितेर नेपालविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय

Read the full story at DC Nepal

यु-१९ एसिया कप: भारतद्वारा टस जितेर नेपालविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय

काठमाडौं । ओमानको अल अमिरात क्रिकेट मैदानमा सञ्चालन भइरहेको ‘डीपी वर्ल्ड पुरुष यु-१९ एसिया कप २०२६’ अन्तर्गत समूह ‘ए’ को चौथो म्याचमा भारत यु-१९ टोलीका कप्तान लक्ष्य रायचन्दानीले टस जितेर नेपाल यु-१९ टोलीविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन्। टस हारेसँगै विपिन शर्माको कप्तानीमा मैदान उत्रिएको नेपाली टोलीले पहिले ब्याटिङको निम्तो पाएको छ।

प्रतियोगितामा बलियो […] काठमाडौं । ओमानको अल अमिरात क्रिकेट मैदानमा सञ्चालन भइरहेको ‘डीपी वर्ल्ड पुरुष यु-१९ एसिया कप २०२६’ अन्तर्गत समूह ‘ए’ को चौथो म्याचमा भारत यु-१९ टोलीका कप्तान लक्ष्य रायचन्दानीले टस जितेर नेपाल यु-१९ टोलीविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन्। टस हारेसँगै विपिन शर्माको कप्तानीमा मैदान उत्रिएको नेपाली टोलीले पहिले ब्याटिङको निम्तो पाएको छ।