Skip to main content
राजनीतिNepal Khabar

राशिफल २८ कात्तिक : मेषको आम्दानी बढ्ने, धनुको नयाँ व्यक्तिसँग भेटघाट हुने, तपाईँको के?

Read the full story at Nepal Khabar

शनिबार, २८ कात्तिक २०८३ (१४ नोभेम्बर २०२६)। हेर्नुस् आजको राशिफल-मेष: आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। रमणीय र सुखद यात्राको योग छ।

ठीक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ व्यक्तिसँग समीपता बढ्नेछ। व्यापार व्यवसायबाट औसत लाभ हुनेछ।भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ।

प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने।