Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

देउवा पक्षको डडेलधुरा सभापतिमा डिल्लीराज जोशी सर्वसम्मत

Read the full story at Onlinekhabar (Nepali)

देउवा पक्षको डडेलधुरा सभापतिमा डिल्लीराज जोशी सर्वसम्मत

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले डडेलधुराको जिल्ला सभापतिमा डिल्लीराज जोशीलाई सर्वसम्मत चयन गरेको छ ।

पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको आठौं जिल्ला अधिवेशनबाट जोशीलाई सर्वसम्मत सभापति चयन गरेको चुनदेवी सम्पर्क कार्यालयले जनाएको छ । यस्तै, उपसभापतिमा सन्तोष देउवा र पृथ्वीराज भट्ट चयन भएका छन् ।

सचिवमा पाँच जनाको उम्मेदवारी परेको एक उम्मेदवारले जानकारी दिएका छन् ।