सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Read the full story at DC Nepal

काठमाडौं। नेपाली बजारमा बुधबार (कात्तिक १८ गते) सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ। मूल्य वृद्धिसँगै बुधबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार […] काठमाडौं। नेपाली बजारमा बुधबार (कात्तिक १८ गते) सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ। मूल्य वृद्धिसँगै बुधबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार […] नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ। मूल्य वृद्धिसँगै बुधबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै सोमबार तोलामा २ हजार ३०० रुपैयाँको वृद्धि भई सुनको भाउ २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको थियो भने आइतबार भने भारी गिरावट आउँदै तोलामा ८ हजार ३०० रुपैयाँ घटेर २ लाख ७२ हजार रुपैयाँमा झरेको थियो। यता, चाँदीको मूल्यमा भने बुधबार मन्दी देखिएको छ।
More politics
- NPL Season 3 offers a promising platform for emerging Bangladeshi talentKathmandu Post
- When fear, favour and fervour drive the systemKathmandu Post
- Improving disaster communicationKathmandu Post
- Ex-PM Nepal, ex-minister Rijal among 97 charged in Morang land swap scamKathmandu Post
- Two dead in Bajhang jeep crashKathmandu Post
- Floods push back Siddhababa tunnel opening to mid-JanuaryKathmandu Post