Skip to main content
राजनीतिDC Nepal

आईजीपी विवाद: दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेसी

Read the full story at DC Nepal

आईजीपी विवाद: दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेसी

काठमाडौं । सरकारको निर्णयबाट प्रहरी महानिरीक्षक (आईजीपी) पद गुमाएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आगामी कात्तिक ३० गतेका लागि पेसी तोकेको छ। आफ्नो कार्यकाल बाँकी रहँदा गैरकानूनी रूपमा पदबाट हटाइएको दाबी गर्दै उनले सर्वोच्च अदालतमा कानुनी लडाइँ सुरु गरेका हुन् ।

सरकारले गत बुधबार मन्त्रिपरिषद्को निर्णयमार्फत बहालवाला आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाई […] काठमाडौं । सरकारको निर्णयबाट प्रहरी महानिरीक्षक (आईजीपी) पद गुमाएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आगामी कात्तिक ३० गतेका लागि पेसी तोकेको छ। आफ्नो कार्यकाल बाँकी रहँदा गैरकानूनी रूपमा पदबाट हटाइएको दाबी गर्दै उनले सर्वोच्च अदालतमा कानुनी लडाइँ सुरु गरेका हुन् ।