Skip to main content
विश्वOnlinekhabar (Nepali)

इरानसँगको युद्ध चाँडै अन्त्य हुन सक्छ, वार्ता अघि बढ्दैछ : ट्रम्प

Read the full story at Onlinekhabar (Nepali)

२२ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्व चाँडै अन्त्य हुन सक्ने संकेत गरेका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दुई देशबीचको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको भन्दै संघर्ष अब धेरै लामो नजाने आफूलाई लागेको बताएका छन् । ट्रम्पले इरान आफैंले वार्ताको पहल गरेको दाबी गर्दै यो सम्झौता इरानका लागि […]