Skip to main content
वातावरणNepal Khabar2 outlets covering

नवनिर्वाचित सांसद नाजिमा खातुनले लिइन् शपथ

Read the full story at Nepal Khabar

नवनिर्वाचित सांसद नाजिमा खातुनले लिइन् शपथ

मधेस प्रदेश सभा सदस्यमा नवनिर्वाचित सांसद नाजिमा खातुनले शपथ लिएकी छन्।

मधेस प्रदेशका सभामुख रामअशिष यादवले प्रदेश सभा सचिवालयमा बुधबार आयोजित समारोहमा नवनिर्वाचित सांसद खातुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।उनी नेकपा (एमाले)को तर्फबाट रिक्त पदमा समानुपातिक सांसद निर्वाचित भएकी हुन्।

शपथ ग्रहण समारोहमा एमालेका संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सचिवालयका सभा सचिव वासुप्रसाद कोइरालालगायत उपस्थित थिए।