Skip to main content
प्रविधिNepal Khabar

मोबाइल सेवाप्रदायकसँग प्राधिकरणले माग्यो मुख्य सहरबाट फाइभजी सुरु गर्ने चरणबद्ध योजना

Read the full story at Nepal Khabar

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाप्रदायकहरुलाई ८ बुँदे निर्देशन दिएको छ।

प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार सेवाको गुणस्तर, नेटवर्कको विश्वसनीयता तथा ग्राहक सेवा अनुभवमा सुधार गर्ने र प्राधिकरणले तोकेका मापदण्ड पूरा भए नभएको प्रतिवेदन अनिवार्य रुपमा प्राधिकरणमा बुझाउने निर्देशन दिइएको हो।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.