Skip to main content
अर्थतन्त्रRatopati

कर्णाली राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

Read the full story at Ratopati

कर्णाली राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

‎सुर्खेत । ‎कर्णाली राजमार्ग अन्तर्गत दैलेखको डुङ्गेश्वरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ‎‎मृत्यु हुनेमा कैलालीको गोदावरी घर भई तल्लोडुङ्गेश्वर बस्दै आएका प्रेमबहादुर रोकाया रहेको दैलेख प्रहरीले जनाएको छ। ‎‎शनिबार सुर्खेतदेखि कालिकोटतर्फ