Skip to main content
राजनीतिNepal Khabar

रुसमा कार बम विस्फोट हुँदा युक्रेनका फरार पूर्वप्रधानमन्त्रीका सहयोगी घाइते

Read the full story at Nepal Khabar

रुसको राजधानी मस्कोमा कार बम विस्फोट हुँदा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका पूर्वसल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्।रुसको अनुसन्धान समितिका अनुसार हाल पत्रकार तथा टिप्पणीकार रहेका जाभोरोत्नीले कार चलाइरहेका बेला शुक्रबार बिहान विस्फोट भएको हो।

युक्रेनका पूर्वप्रधानमन्त्री अजारोभले रुसी टेलिभिजनलाई बताएअनुसार अस्पतालमा उनको अवस्था 'निकै गम्भीर' छ।सेन्ट पिटर्सबर्गमा रुसी कर्णेलको मृत्यु हुनेगरी भएको आक्रमणको भोलिपल्टै यो