Skip to main content
विश्वNagarik News

विदेशी रेफ्री प्रभावित पार्न यौन सेवा !

Read the full story at Nagarik News

विदेशी रेफ्री प्रभावित पार्न यौन सेवा !

दक्षिण कोरिया फुटबल संघ (केएफए) माथि खेलमा आफ्नो पक्षमा निर्णय गराउन विदेशी रेफ्रीहरूलाई यौन सेवा उपलब्ध गराएको गम्भीर आरोप सार्वजनिक भएको छ।

दक्षिण कोरियाली टेलिभिजन संस्था जेटीबीसीले सार्वजनिक गरेको सन् २०१६ को सरकारी छानबिन प्रतिवेदनमा सन् २०११ र २०१२ बीच केएफएका केही अधिकारीहरूले विदेशी रेफ्रीहरूलाई प्रभावित पार्ने उद्देश्यले यस्तो व्यवस्था गरेको उल्लेख गरिएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.

विदेशी रेफ्री प्रभावित पार्न यौन सेवा ! · EkJhalak News