Skip to main content
राजनीतिNepal Khabar

लगातार दोस्रो दिन बढ्यो अमेरिकी डलरको भाउ

Read the full story at Nepal Khabar

नेपाल राष्ट्र बैंकले आज कात्तिक २८ गते शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।जसअनुसार अमेरिकी डलरको भाउ लगातार दोस्रो दिन बढेको छ।आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा तोकिएको छ।

यसअघि शुक्रबार अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा थियो भने बिहीबार खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा थियो।उता युरोपियन युरोलगायत अन्य विदेशी मुद्र