Skip to main content
वातावरणNagarik News

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोही गुरुङको अन्त्येष्टि

Read the full story at Nagarik News

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका अनुभवी नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाडौंको स्वयम्भूमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।

अन्तिम संस्कारअघि स्वयम्भू परिसरमा उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको थियो।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोही गुरुङको अन्त्येष्टि · EkJhalak News