Skip to main content
समाजDC Nepal

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

Read the full story at DC Nepal

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

काठमाडौं । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपाल अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन बंगलादेश प्रस्थान गरेका छन्।

अन्तर्राष्ट्रिय स्तरको उक्त साहित्यिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै उनी बंगलादेश गएका हुन्। सम्मेलनका क्रममा कुलपति नेपालले सुदूरपश्चिम प्रदेशको मौलिक पहिचानसहित समग्र नेपाली भाषा, साहित्य, कला र संस्कृतिका विविध आयामबारे आफ्नो धारणा तथा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

[…]