Skip to main content
विश्वDC Nepal

पत्रकारलाई विश्वप्रकाशको प्रश्न- तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?

Read the full story at DC Nepal

पत्रकारलाई विश्वप्रकाशको प्रश्न- तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले नेपालमा पत्रकार तथा सञ्चारमाध्यममाथि दबाब र असुरक्षाको अवस्था बढ्दै गएको भन्दै सञ्चारकर्मीहरूलाई आफ्नो स्वतन्त्रता र सुरक्षाबारे प्रश्न गरेका छन्। नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्ला राजनीतिक घटनाक्रमबारे धारणा राख्दै शर्माले पत्रकारहरूले आफ्नो विमति र असन्तुष्टि निर्भयतापूर्वक व्यक्त गर्न सक्ने वातावरण हुनुपर्ने बताए।

उनले भने, ‘पत्रकार साथीहरू नै […] काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले नेपालमा पत्रकार तथा सञ्चारमाध्यममाथि दबाब र असुरक्षाको अवस्था बढ्दै गएको भन्दै सञ्चारकर्मीहरूलाई आफ्नो स्वतन्त्रता र सुरक्षाबारे प्रश्न गरेका छन्। नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्ला राजनीतिक घटनाक्रमबारे धारणा राख्दै शर्माले पत्रकारहरूले आफ्नो विमति र असन्तुष्टि निर्भयतापूर्वक व्यक्त गर्न सक्ने वातावरण हुनुपर्ने बताए।

उनले भने, ‘पत्रकार साथीहरू नै […] काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले नेपालमा पत्रकार तथा सञ्चारमाध्यममाथि दबाब र असुरक्षाको अवस्था बढ्दै गएको भन्दै सञ्चारकर्मीहरूलाई आफ्नो स्वतन्त्रता र सुरक्षाबारे प्रश्न गरेका छन्।