Skip to main content
राजनीतिDC Nepal

सुनको मूल्यमा उतारचढाव: सुन प्रतितोला ५,९०० र चाँदी ११० रुपैयाँले घट्यो

Read the full story at DC Nepal

सुनको मूल्यमा उतारचढाव: सुन प्रतितोला ५,९०० र चाँदी ११० रुपैयाँले घट्यो

काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा व्यापक उतारचढाव जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तीव्र वृद्धि भएको सुनको मूल्य शुक्रबार (कात्तिक २०) भने भारी अंकले ओरालो लागेको छ। बिहीबार एकैदिन १३ हजार ३०० रुपैयाँले बढेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेर २ लाख ८३ हजार […] काठमाडौं ।

पछिल्ला केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा व्यापक उतारचढाव जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तीव्र वृद्धि भएको सुनको मूल्य शुक्रबार (कात्तिक २०) भने भारी अंकले ओरालो लागेको छ। बिहीबार एकैदिन १३ हजार ३०० रुपैयाँले बढेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेर २ लाख ८३ हजार […] काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा व्यापक उतारचढाव जारी छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तीव्र वृद्धि भएको सुनको मूल्य शुक्रबार (कात्तिक २०) भने भारी अंकले ओरालो लागेको छ। बिहीबार एकैदिन १३ हजार ३०० रुपैयाँले बढेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेर २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार छापावाल सुनको मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको थियो। यस साताको सुरुवातदेखि नै सुनको मूल्यमा ठूलो हेरफेर देखिँदै आएको छ।