Skip to main content
समाजRatopati

काठमाडौँमा चोरी आरोपमा २० वर्षीय युवक पक्राउ

Read the full story at Ratopati

काठमाडौँमा चोरी आरोपमा २० वर्षीय युवक पक्राउ

काठमाडौँ । काठमाडौँको शङ्खरापुरमा चोरी गरेको आरोपमा एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शङ्खरापुर नगरपालिका वडा नम्बर १ छाप भन्ज्याङस्थित घरहरूमा चोरी भएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो जहरसिहंपौवास्थित होटेल रूफटपबाट तामाङलाई नियन्त्रणमा लिएको हो। पक्राउ