Skip to main content
स्वास्थ्यNagarik News

अस्पतालभित्र इन्टरनेट चलाउन आएका स्थानीयले डाक्टर र नर्सलाई कुटे

Read the full story at Nagarik News

कालीकोटमा डाक्टर र नर्समाथि अस्पतालभित्रै हातपात भएको छ। पताँला गाउँपालिका वडा–९ थिर्पुमा रहेको पताँला अस्पतालमा मेडिकल अफिसर डा.अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरीमाथि आक्रमण भएको हो।

अस्पतालभित्र इन्टरनेट चलाउन आएका स्थानीय व्यक्तिहरूले शुक्रबार दिउँसो १ः५० बजेतिर आफूहरूमाथि हातपात गरेको डा.अलीले जानकारी दिए। उनका अनुसार स्थानीय मैना बम, उनका दुई छोरा र अन्य स्थानीय समेतले आक्रमण गरेको हुन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.